in Poems(कविता)

निर्जीव आवाज

उ बोले जस्तो लाग्छ मलाई
अर्थ्याउन खोजे जस्तो लाग्छ उस्का स्वासहरुलाई
समेट्न खोजे जस्तो लाग्छ मेरा ध्यानहरुलाई !

तर, तर म त योगी हु

निर्जीव आवाज सुन्न सक्दिन
इन्द्रिय आभासले पुग्छ मलाई!

आवाज त मेरा कमन्डलबाट पनि निस्कन्छ

ति सोध्न चहादैनन् मैले के बुझे भनी
अनविज्ञ छु म ति आवाज प्रति
मिठो लाग्दैछन् तिनै बरु,मानब बुझ्दैछु जति जति !!!
– मिति : २०७३/०४/०४  
Saurab Dulal
Follow me
Saurab Dulal
Follow me

Latest posts by Saurab Dulal (see all)

Write a Comment

Comment