Dr. K. C मरे के होला ?

विदेश जान पाइन्छ कि भनि तयारी मा छु म, समाचार धेरै सुन्या छैन अचेल, साधु बुडा लडेको १९ दिन पुगी सकेछ, फसेबुके मित्र हरु खासै कराको सुनीएन यसपाली, सायद म जस्तै बेस्त छन् होला कतै | काठमाडौँ बाट ७०० कि.मि पर सुनसरीमा बस्छन् मेरा ६८ बर्षे बा अनि ५५ बर्षे आमा| सुन्दैछु घरमा गाई लडेको […]